सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश



 

 

क्रिकेटर सन्दीप लामिछानेको मुद्वामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले झगडिया झिकाउन आदेश दिएको हो । बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंले सन्दीप दोषी ठहर गरेपछि उहाँ जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पुग्नुभएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उहाँलाई ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो। सन्दीपले उक्त फैसला बदरको माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न