किसानको समस्या सामाधान गर्न एमालेको माग



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले दूध किसानको रकम भुक्तानी गर्न र रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै किसानको ५ अर्ब दूधको भुक्तानी गर्न बाँकी रहेको बताए । उनले भने( कृषिमन्त्रीज्यू यहाँ हुनुहुन्छ किसानहरूलाई लामो समयदेखि दूधको मूल्य पाएका छैनन् । देशभर ५ अर्बभन्दा बढी दूधको मूल्य भुक्तानी गर्नुपर्नेछ। यो कृषिप्रधान देश हो म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु सरकारले बजेट निर्माण गर्दै छ । त्यसमा पनि सम्बोधन होस् र दूधको मूल्य भुक्तानी होस्, खेतीपातीको समय सुरु हुँदै छ। किसानहरूले रासायनिक मल पाउने कुरामा पनि सहजता छैन । बिचौलियाहरू हाबी भइरहेका छन् । त्यसको अन्त्य गरेर मल सहज रूपले पाउने व्यवस्था गरियोस् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...