दोहाको लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या



हाम्रो इकोनोमि

 

 

काठमाडौंबाट कतारको दोहाका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ ।बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाजलाई काठमाडौं नै फिर्ता ल्याइएको हो । नाइनएन–एएलवाई जहाज आज बिहान करिब ३ बजे काठमाडौंमा सुरक्षित अवतरण गरेको थियो । सो जहाजमा फिर्ता भएका यात्रुलाई अर्को नेपाल एयरलाइन्सको जहाजबाट दोहा पठाइएको थियो ।यसैबीच समस्या देखिएको जहाजको मर्मत गरिएको छ । जहाजले अव नियमित उडान भर्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...