कूटनीतिक सम्बन्धमा राष्ट्रिय सहमति कायम गरौं : परराष्ट्रमन्त्री



हाम्रो इकोनोमि

 

 

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिक सम्बन्धमा राष्ट्रिय सहमति कायम गर्न आह्वान गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै सबैले देशलाई नै केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । उनले भने परराष्ट्र सम्बन्ध र कूटनीतिका सम्बन्धमा राष्ट्रिय सहमति आवश्यक छ । हामीले देशको हितलाई केन्द्रमा राखेर सबैले सहमतिको साथ अगाडि बढ्नुपर्छ । हामीले देशको हितलाई केन्द्रमा राख्न सक्दा अन्य कुरा हाबी हुन सक्छन् । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। हामी यही ढंगले अगाडि बढ्यौँ स्वतन्त्र परराष्ट्र नीति । दक्ष र कुशल कूटनीतिको पक्षमा उभिनसक्छौं

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...