राप्रपालाई गठबन्धनमा नल्याउने प्रचण्ड-ओलीको सहमति



हाम्रो इकोनोमि

 

 

नयाँ सत्ता गठबन्धनमा राजावादी शक्ति राप्रपालाई उपेक्षा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई प्रतिगमनकारी शक्ति भन्दै गठबन्धनमा नसमेट्ने सहमति गरेका छन् । हिजो प्रधानमन्त्रीले विभिन्न दलका शीर्ष नेताहरूलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए । तर, राप्रपालाई बोलावट भएन । अहिले व्यवस्था विरोधी आन्दोलनमा रहेको राप्रपाले पनि नयाँ गठबन्धनमा सामेल हुन चासो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...