भरतपुरको विकासमा एमालेको साथ हुन्छ : ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासमा आफू र पार्टीको साथ रहने बताएका छन् । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चितवनलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताए । उनले भने, ‘म निम्तालाई अस्वीकार गर्न नसकेर आएको छु । यहाँको विकासको लागि म र मेरो पार्टी सहयोगि हुन तयार छ । सधै साथ रहन्छ । आगामी एक वर्षभित्र आफ्नो सपरिवार चितवन भ्रमणमा आउने योजना बनाएको सुनाए । भरतपुर महानगर प्रमुख रेनु दाहाललाई पनि सफलताको शुभकामना व्यक्त गरे । महानगर प्रमुख दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...