बारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु



 

 

बारा निजगढको एक वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । उक्त घटनामा पाँचजना घाइते भएका छन् । रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । उक्त घटनामा निजगढ नगरपालिका- ५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । विस्फोटबाट सूर्यबहादुर थापा, फिरोद देवान, रितु रजत, राकेश जयसवाल र अरविन साह घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्रचार

  अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन

सौर्य एयरलाइन्स जहाज दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको सौर्य एयरलाइन्सको जहाज

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

    सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

    ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित