मन्त्री ज्वालालाई फिर्ता बोलाउने नेकपा एसको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने तयारी गरेको छ । बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी देखिएपछि उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग भइरहँदा पार्टीले आन्तरिक छलफल थालेको हो । पार्टीले अध्ययन प्रतिवेदन अध्ययन गर्ने र आवश्यक निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...