प्रमुख प्रतिपक्षी दलका नेता ओलीको सम्बोधन स्थगित



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा अनुपस्थित हुने भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने सम्बोधन कार्यक्रम स्थगित भएको छ । अध्यक्ष ओलीको सचिवालयका अनुसार संसद सचिवालयले प्रधानमन्त्री आजको बैठकमा अनुपस्थित हुने जानकारी पठाएपछि अध्यक्ष ओलीले आज गर्ने भनिएको सम्बोधन स्थगित भएको हो । संसदीय परम्परा अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले प्रधानमन्त्रीको उपस्थितीमा सम्बोधन गर्ने चलन छ । अध्यक्ष ओलीले आज ११ बजे संसदमा सम्बोधन गर्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...