अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी



हाम्रो इकोनोमि

 

 

अष्ट्रेलियामा एकजना नेपाली युवकविरूद्व पक्राउ पुर्जी जारी भएको छ । अष्ट्रेलियामा बस्दै आएका नेपाली नागरिक २६ वर्षीय रिदम भट्टचनविरूद्व औबर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । रिदमविरूद्व दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिइएको छ । अष्ट्रेलियन प्रहरीले उनको खोजी तीव्र पारेको छ । भट्टचनमाथि यसअघि पनि लागुऔषध लगायत कसुरमा मुद्वा चलिसकेको छ । अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...