कुटपिट र झडपपछि एमाले धादिङको अधिवेशन स्थगित



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा विवाद र झडपसमेतको अवस्था आएको भन्दै बागमती प्रदेश कमिटीले अधिवेशन स्थगित भएको सूचना जारी गरेको छ । प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै जिल्ला कमिटीका निवर्तमान अध्यक्ष भूमि त्रिपाठीमाथि भाँडभैलो मच्चाएको आरोपसहित अर्को सूचना नभएसम्म अधिवेशन स्थगित गरेका हुन् । जिल्लामा खेम लोहनी र भूमि त्रिपाठी पक्षबीचको विवाद बढेर कुटपिट समेत भएको थियो । लोहनीले डा. रामकुमार अधिकारीलाई अध्यक्ष बनाउन चाहेका छन् भने त्रिपाठी आफैँ दोहोरिन खोज्दा विवाद बढेको हो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...