दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्रलाई भेटे



हाम्रो इकोनोमि

 

 

व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्रसँग भेटेपछि देशले छिट्टै निकास पाउने बताएका हुन् । उनले सामाजिक फेशुबकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकार संगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ । धैर्य गर्नुहोला । हिजोमात्रै प्रसाईंले अभिनेत्री मनिषा कोइरालासँग भेटवार्ता गरेका थिए । काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर सुस्ताइरहेका प्रसाईं मनिषासँगको भेटपछि उत्साही बनेपछि आज पूर्वराजासँ भेटवार्ता गरेको हुन् । राष्ट्र बचाउ महाअभियानमार्फत् राजतन्त्र ल्याउनेदेखि लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुलाई साथ लिएर आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...