अमेरिकाबाट छोरी फर्काएर देखाउन लिङ्देनलाई रेखाको चुनौती



 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र अभिनेत्री एवम् राप्रपाकै केन्द्रीय कार्यसम्पादन समिति सदस्य रेखा थापाबीच वार चलेको छ । शनिबार अध्यक्ष लिङ्देनले एक कार्यक्रममा रेखाप्रति लक्षित गर्दै अभिव्यक्ति दिएपछि रेखा आक्रोशित बन्नु भएको हो । रेखा हाल अमेरिकामा हुनुहुन्छ । उहाँ आफ्नो बच्चालाई जन्मदिन अमेरिका जानु भएको हो ।

यही सन्दर्भमा लिङदेनले ‘एक आमा आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुग्दैछिन्’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । अध्यक्ष लिङदेनलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काउनुहुँदै रेखाले ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’ भन्दै लेख्नु भएको छ । लिङ्देनकी छोरी अध्ययनका लागि अमेरिकामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १