माओवादी सुदूरपश्चिम संसदीय दल नेताबाट खगराजलाई हटाइयो



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ। प्रदेश संसदीय दलको बहुमतले भट्टलाई पदबाट हटाएको हो । सुदूरपश्चि संसदीय दलमा ११ जना सदस्य रहनु भएको छ । भट्टलाई संसदीय दल नेतामा हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट,लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गर्नुभएको छ । भट्टलाई पदबाट हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...