गोविन्द केसी माइतीघरबाट पक्राउ



हाम्रो इकोनोमि

 

 

चिकित्सा शिक्षा अभियान्ता डा. गोविन्द केसी पक्राउ पर्नुभएको छ । उहाँलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो । निषेधित क्षेत्र तोडेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । उहाँ मुखमा टेप बाँधेर माइतीघर पुग्नु भएको थियो । उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...