कोशी प्रदेशमा सभामुखका लागि आज निर्वाचन



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशको सभामुखका लागि आज निर्वाचन हुँदैछ । आज बिहान बसेको बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनका लागि निर्वाचन गर्ने भएको हो । प्रदेशसभाको आज बस्ने बैठकमा दिउँसो ३ बजे सभामुख चयन प्रक्रिया थालिने तय गरिएको छ ।

सर्वसम्मत रूपमा सभामुख चयन गर्ने दलहरूको प्रयास रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अमरबहादुर विष्ट सभामुख बन्ने पक्का जस्तै देखिएको छ । विष्टलाई गठबन्धनले सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...