१ सय ३० युवा ब्यवसायी एमाले प्रवेश



हाम्रो इकोनोमि

 

 

युवा व्यवसायी प्रकाश साह नेकपा एमाले मा प्रवेश गर्नुभएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा शनिवार आयोजित बिशेष कार्यक्रममा शाहसहित १ सय ३० जना स्वतन्त्र युवा व्यवसायीहरु एमालेमा प्रवेश गर्नुभयो । युवा ब्यवसायीहरुलाई एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव बिष्णु रिमालले खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । युवा व्यवसायीहरूको पार्टी प्रवेशलाई केन्द्रीय सदस्य प्रेम तामाङले सहजीकरण गर्नुभएको थियो । एमाले प्रवेश गर्नुभएका स्वतन्त्र युवा ब्यवसायीहरुले एमालेले उद्यमी ब्यवसायीको समस्या बुझेर काम गर्ने तथ्यबारे जानकार भएपछि आफूहरु आकर्षित बनेको बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...