भक्तपुर नापी कार्यालय बन्यो आकर्षक



हाम्रो इकोनोमि

 

 

नापी कार्यालय भक्तपुरका प्रमुख डा. प्रदिप सापकोटाले कार्यालय आकर्षक बनाएका छन् । उनले कार्यालयकाे उनी बस्ने ढाेकामा आधुनिक बनाएका छन् । कार्यालयकाे सरसफाइ देखि सेवाग्राहीलाई राम्रोसँग बस्ने ब्यबस्थापन गरेको छन् । उनले नेपाल सरकारले उपलब्ध गराएको सिस्टमबाट जनताको काम गर्न कर्मचारीलाई निर्देश दिएको छन् । एक कर्मचारीका अनुसार नापी कार्यालय भक्तपुरले एक विद्वान अधिकृत पाएकाे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...