प्रधानमन्त्री प्रचण्डलाई भेटे भारतीय विदेशमन्त्री जयशंकरले



हाम्रो इकोनोमि

 

 

नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जयशंकरले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । राष्ट्रपतिसँग शीतल निवासमा भेट गरेका जयशंकरले त्यसपछि प्रधानमन्त्री प्रचण्डसँग भेटेका हुन् । आज बिहान १० बजे काठमाडौँ अवतरण भएका जयशंकरको आजको दिनभर व्यस्त छ । प्रधानमन्त्रीसँगको भेटमा ऊर्जा व्यापार देखी विभिन्न सम्झौताका विषयमा छलफल भएको बताइएको छ । जयसंकरले नेपाली समकक्षी एनपी साउदसँगको भेटमा सम्झौता गर्नेछन् । त्यसपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...