राष्ट्रियसभामा संविधानले परिकल्पना नगरेकाहरू आउँदैछन् : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरको व्यक्तिहरु दलहरुले ल्याइरहेको बताएका छन् । पूर्वकर्मचारी समाजको कार्यक्रमलाई सम्बोधन गर्दै दलहरुबीच छलफल हुँदैगर्दा निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा समस्या आएको बताए । उनले भने, ‘अहिले हामी राष्ट्रियसभाको निर्वाचनको छलफलमा छौं। हाम्रो पार्टीको विधान अनुसार उम्मेदवार प्रदेशले सिफारिस गर्नुपर्छ म नजिकबाट नियालिरहेको छ । राष्ट्रियसभामा संविधानले ख्याति प्राप्त कुनै क्षेत्रमा रहेर काम गरेको मानिसहरु त्यो सभाभित्र पुगोस् भन्ने परिकल्पना गरेको छ । अहिले त्यो बहसमा पनि नआउँने अवस्था बनेको छ । दलहरुबीच छलफल हुँदैगर्दा दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा आफै हराउँदैछ। पार्टीको वैधानिक संरचनामै यो देखिन्छ । उनले अहिले कांग्रेसले अहिले देश संकटमा छ भन्न नमिल्ने टिप्पणी गरे । उनले भने, ‘सरकारको पक्षको हुँ । म सरकारको शुभेच्छुक हुँ । मैले मत हालेको हो । मैले विरोध गर्दै गर्दा त्यसले विशेष अर्थ राख्छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...