त्रिभुवन विश्वविद्यालयले बनायो विश्व कीर्तिमान



हाम्रो इकोनोमि

 

 

त्रिभुवन विश्वविद्यालयले विश्व कीर्तिमान कायम गरेको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा सबैभन्दा धेरै विद्यार्थी सहभागी गराएर त्रिविले कीर्तिमान बनाएको हो । दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । एकैपटक हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीलाई दीक्षित गराएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले कीर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...