रूसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु



हाम्रो इकोनोमि

 

 

रूसको मस्कोस्थित नेपाली दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर तीन नेपालीको मृत्यु भएको जानकारी दियो । उनीहरू रूसी सेनामा कार्यरत रहेकै बेला मृत्यु भएको पत्रमा उल्लेख छ । दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जा, पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, दोलखा, मेलुङ गाउँपालिका–६ का राजकुमार रोक्का र इलाम नगरपालिका–९ का गंगाराज मोक्तान छन् । उनीहरूको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको दूतावासले कन्सुलर सेवा विभागमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...