गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

इजरायल र हमासबीचको जारी युद्धमा मंगलबार राति ५ सय जनाको मृत्यु भएको छ । गाजा सहरको अहली अरब सिटी अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको मृत्यु भएको बताइएको छ । उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको र आक्रमण हमासले गरेको इजरायलको दाबी छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री नेतन्याहुले हाम्रा बालबालिकाको निर्ममतापूर्वक हत्या गर्नेहरू आफ्नै सन्तानको हत्यारा हुन् भनेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेतन्याहुले भनेका छन्, ‘गाजामा आक्रमण गर्ने इजरायली सेना होइन, हमासका डरलाग्दो आतंककारीहरू थिए भन्ने कुरा सारा विश्वले जान्नुपर्छ । हाम्रा बालबालिकाको निर्ममतापूर्वक हत्या गर्नेहरू आफ्नै सन्तानको हत्यारा हुन् ।’

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...