शिक्षा विधेयक पुनर्लेखनको आवश्यकता छ : सांसद बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले शिक्षा विधेयक पुनर्लेखनको आवश्यकता भएको बताएका छन् । विधेयकमाथि छलफलको क्रममा उनले शैक्षिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन आवश्यक भएको बताए । उनले भने, ‘भाषण गरेर हुँदैन । नीतिगत, राज्यको क्षमता र प्राइभेट सेक्टरको आठ सय अर्ब लगानीको पनि कसरी बन्दोबस्त गर्छौँ ती कुराहरू पनि छन् । त्यसले एउटा महाबिष्फोटको रूपमा होइन महाप्रस्थान र देश निर्माणको एउटा जग बसाले कोशेढुंगा बनाउने गरी विधेयकलाई अगाडि बढाउनुपर्छ । सरकारले गलत गरेको छ व्यापक छलफल गर्नुपर्थ्यो । व्यापक परिमार्जन आवश्यक छ ।विद्यालयका नामहरू बार्सा, चेल्सी, लिभरपुल राखेकोप्रति आपत्ति जनाए । उनले भने, ‘के यहाँ सगरमाथा छैन रु जनक छैन रु केही पनि छैन। केही कुरा व्यवस्थित छैन।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...