असोज तीनको मर्निङ वाक सेल्फी वीथ नेशनल फ्ल्याग भन्दै ओलीको सवैलाई निम्तो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज तीनको मर्निङ वाक सेल्फी वीथ नेशनल फ्ल्याग भन्दै सवैलाई निम्तो दिनुभएको छ । जनताको हक अधिकार लेखिएको संबिधान जारी भएको दिन असोज तीनलाई जनस्तरबाट मनाउन एमालेले असोज ३ गते बिहान ७ बजे नक्सालको नारायणचौरमा भेला भएर चन्द्र र सूर्यसँग सेल्फी भन्ने नाराका साथ बिशेष कार्यक्रम आयोजना गरेको छ ।

पार्टीको झण्डा प्रयोग नगरी राष्ट्रिय झण्डाको मात्रै प्रयोग गरेर एमालेले कार्यक्रम सवै नेपालीको भएको सन्देश दिएको छ । सोही बिषयमा अध्यक्ष ओलीले आज आफ्नो फेसबुकमार्फत एउटाभिडियो सार्वजनिक गर्दै असोज तीनको मर्निङ वाक, सेल्फी वीथ नेशनल फ्ल्याग भन्दै अपिल गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...