सुन जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट करिब एक सय किलो सुन बरामद प्रकरणमा सुनको जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गरिने भएको छ । सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको हो । सुन जाँचपास भएको बेला अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले जाँचपास गरेका थिए । चन्द र ढकालसहित अन्यलाई पनि संलग्नताको आधारमा कारबाही गर्ने तयारी विभागले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...