सीता दाहालको श्रद्धाञ्जलीसभा बालुवाटारमा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सीताको निधनको सातौं दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली सभामा राजनीतिक दलका शीर्ष नेता, सरकारी उच्च पदस्थका व्यक्ति र पार्टी नेता कार्यकर्ता उपस्थित छन् । दाहालको ६९ वर्षको उमेरमा बुधवार काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । प्रचण्ड परिवारले सीताको काजक्रिया नगरी आज सातौं दिनमा शोकसभा राखेको हो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...