मनिपाल एक्सप्रेसन कार्यक्रम जुलाई २२ देखि



हाम्रो इकोनोमि

 

 

मनिपाल शिक्षण अस्पतालले ‘मनिपाल एक्सप्रेसन कार्यक्रम ‘२०२३’ गर्न लागेको छ। एक्सप्रेसन कार्यक्रम जुलाई २२ बाट हुने प्रोग्राम सेक्रेटरी डा. राहुल गोइतले बताए । उनले कोभिडले ग्रसित भएको मुहारमा यस्ता कार्यक्रमले उर्जा थप्ने बताए। कार्यक्रममा विभिन्न विधाअन्तर्गतमा खेलकुद, डान्स, व्यान्डको गायन, कविता, कथा लेखन, वादविवाद प्रतियोगितालगायत गतिविधि समावेश गरिने जानकारी दिए ।

अस्पतालका निर्देशक डा. अभिषेक मास्केले दैनिकी काममा व्यस्त डाक्टरहरूलाई यो कार्यक्रमले जोड्न सफल हुने बताए,  उनले कलिला मस्तिष्क र बालापन पछाडि छोडेका मनहरू एकीकृत गर्न एक्सप्रेसनबाट सफल हुने आशा पलाएको बताए ।अस्पतालका सिइओ अनिल ओडुविलले मनिपाल शिक्षण अस्पतालले हरेक वर्षजस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको जानकारी दिए। कोभिडका कारण केही असहज भए पनि अब फेरि पुराना कार्यक्रमलाई सुचारु गर्न लागिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...