सडकमा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली



हाम्रो इकोनोमि

 

 

विभिन्न मागसहित चालक र व्यवसायीले सार्वजनिक सवारीसाधनसहित  विरोध र्‍याली निकालेका छन् । सितापाइलाबाट सुरू र्‍यालीमा ट्याक्सी, ट्रक, टिपर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोलगायत सवारी एकैपटक निकालेर विरोध गरिएको हो । सार्वजनिक यातायातका व्यवसायीले स्वदेशमै काम गरेर खान पाउनुपर्ने, रातो प्लेटवाला सवारीले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, ट्याक्सी स्टेण्डको अनिवार्य व्यवस्था गर्नुपर्ने, सवारीमा २० वर्षे अवधि खारेज गर्नुपर्ने माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...