नेकपा एमालेका अध्यक्ष ओली असार १५ गते चितवन जाने



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यहि असार १५ गते चितवन जाने भएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा चितवनमा हुने एक विशेष कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली चितवन जाने भएका हुन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले सबैलाई चितवन आउन आग्रह समेत गरेका छन् ।

अध्यक्ष ओलीले अब कृषिलाई निर्वाहमुखी नभइ कमाइको रूपमा अघि बढाउनु पर्ने उल्लेख गरेका छन् । ‘मानव जीवन र जीवीकाका लागि कृषि अनिर्वाय छ । तर अब कृषिलाई आधुनिकता, रोजगारी, उद्यमशिलता र कमाइको विषय पनि बनाउनु पदर्छ ।’ अध्यक्ष ओलीले भनेका छन्, ‘त्यसका लागि चितवनमा १५ गते विशेष कार्यक्रमको आयोजना भइरहेको छ । चितवनमा भेटौंला, म सबैलाई चितवन आउन हार्दिक आग्रह गर्दछु । १५ गते असार, धान दिवसको दिन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...