पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्वार



हाम्रो इकोनोमि

 

 

अविरल वर्षाको कारण पाँचथर जिल्लाको याङवारक १ फेदी स्थित पहिरोमा फसेका १२ जनाको उद्दार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्दार गरी च्याङथापु स्थित विष्णु मा.वि. मा ल्याइएको नेपाली सेना पूर्वी पृतनाले जनाएको छ । विपतमा फसेको समयदेखि नै उक्त स्थानमा ईप्रका च्याङथापुबाट प्रनानि भिमराज थेबेको कमान्डमा प्रहरी टोली खटिएको थियो ।

१. नरमाया गुरूङ

२. सन्दिप गुरूङ

३. हिमा गुरूङ

४. कृष्ण बहादुर गुरूङ

५. डिक माया गुरूङ

६. काजुहाङ गुरूङ

७. सुनिता गुरूङ

८. मन बहादुर गुरूङ

९. मन कुमारी गुरूङ

१०. सुस्मा गुरूङ

११. पदम बहादुर खालिङ

१२. मन माया खालिङ

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...