चुरे छुनुभयो भने देशमा आगो बल्छ : रघुजी पन्त



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारको बजेटमा चुरेको ढुंगा गिट्टी निकाल्ने योजना राखिएकोमा आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि आफ्नो धारण राख्दै पन्तले चुरे छोए देशमा आगो बल्ने चेतावनी दिएका छन् । ‘नीति तथा कार्यक्रममा पनि आएको छ, प्रधानमन्त्रीले भाषण गर्दै हिँड्नु भएको छ र तपाईको बजेटमा पनि आएको छ । चुरे नछुनुहोला, चुरे छुनुभयो भने देशमा आगो बल्छ, पन्तले भने । प्राकृतिक स्रोत साधन निर्यात गरेर देशको खर्च धान्न नसकिने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...