दुर्गा प्रसाईलाई आयकर बुझाउन १५ दिनको अल्टिमेटम



हाम्रो इकोनोमि

 

 

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले १५ दिने अल्टिमेटम दिएको छ । प्रसाईले आयकर नबुझाएपछि राजस्व कार्यालयले १५ दिनभित्र बुझाउन अल्टिमेटम दिएको हो । प्रसाईले बीएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर तिरेका छैनन् । प्रसाई पछिल्लो समय हिन्दू राष्ट्र, राजसंस्था स्थापना, बैंक तथा वित्तिय संस्थाको नियन्त्रण अभियानमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...