एमालेका उम्मेदवार न्यौपानले दिए रविलाई बधाई



हाम्रो इकोनोमि

 

 

चितवन २ को मतगणना नसकिँदै रास्वपाका उम्मेदवार रवि लामिछानेलाई प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेले बधाई दिएका छन् । मत गणना बाँकी हुँदै लामिछाने भारी मतान्तरले विजयी हुने निश्चित भएपछि प्रतिस्पर्धी न्यौपानेले बधाई दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन प्रक्रियामा जितहार स्वभाविक हो, चितवनको सम्बृद्धि र विकासमा सदैव लागिरहने छु।’

चितवनको सम्बृद्धि र विकासमा सदैव लागिरहने बताएका छन्। पछिल्लो अपडेट अनुसार लामिछानेले ५० हजार २९ मत ल्याएर जिन निश्चित गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठ ९ हजार १६५ र एमालेका रामप्रसाद न्यौपाने ८ हजार ८७७ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...