खुल्ला रक्तदान कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

 

 

गैर आवासीय नेपाली संघ जापानको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयको छ । नेपाली नयाँ बर्षको २०८० सालको अवसरमा गैर आवसीय नेपाली संघ जापानको आयोजनामा जापान तथा क्षेत्रीय कार्यसमितीहरु र अन्य संघ संथाहरुको संयुक्त आयोजनामा जापानबासी सम्पूर्ण नेपालीहरुलाई लक्षित गरि बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कान्साई क्षेत्रको ओसाकामा भयको रक्तदान कार्यक्रममा करिब २० जनाले रक्तदान गर्नु भयको एन आर एन ए कान्साई क्षेत्रका सचिव तथा कार्यक्रम सयोजक बिकास अधिकारीले जानकारी गराउनु भयो । कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्दै कान्साई क्षेत्रका सयोजक नर बहदुर थापाले यस्ता सामाजिक र पुन्याका काममा लागि आगामी दिनमा पनि आयोजना गर्ने बताउनु भयो । बिदेशमा रहेर पनि सामाजिक र नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने एनआरएनए जापानका उपाध्यक्ष महेश कुमार कटुवालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...