धनगढीस्थित लेखराज भट्टको निवासमा प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेका केन्द्रीय सचिव लेखराज भट्टको घरमा पुगेका छन् । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगेका छन् ।

भट्ट एमाले सुदूरपश्चिम इन्चार्जसमेत हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले लेखराजको घरमा खाना खाएर कार्यक्रमका लागि महेन्द्रनगर जाने बुझिएको छ । भट्ट पूर्वमाओवादी नेता हुन् । नेकपा विभाजनको बेलामा उनी एमालेमै बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...