मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाको पार्टीबीच एकता



हाम्रो इकोनोमि

 

 

माओवादीका दुई घटक दलबीच एकता घोषणा भएको छ । इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज एक कार्यक्रम गरेर मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतबीच एकता भएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाबाट बाहिरिँदै बास्तोलाले नेकपा बहुमत खोलेका थिए । विप्लव पनि वैद्य समूहबाटै अलग भएका थिए । कार्यक्रममा मोहन वैद्य, सीपी गजुरेल, धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीलगायतका नेताहरु उपस्थित थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माओवादी घटक एक गर्ने प्रयास असफल भइरहेको बेलामा साना दुई घटक मिलेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...