पत्रकार एवम् शिक्षासेवी सिलवाल सम्मानित



हाम्रो इकोनोमि

 

 

पत्रकार एवम् शिक्षासेवी रामहरि सिलवाल सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा काठमाडौंमा आयोजित एक समारोहका बीच सिलवाल प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मानित भएका हुन् । सम्मानित सिलवालले नेपालको शिक्षा क्षेत्रको आधुनिकरण र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनी पत्रकारिता क्षेत्रको समेत सम्मानित व्यक्तित्व हुन् ।

शिक्षा क्षेत्र र पत्रकारिता क्षेत्रमार्फत सिलवालले मुलुकको शिक्षा प्रणाली र पत्रकारितालाई ब्यवसायिक बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै क्लबले यस वर्ष उनलाई सम्मान गरेको हो । क्लबले सिलवालले आफ्नो क्षेत्रमा सदैव समर्पित रही पुर्‍याएको योगदानको प्रशंसा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...