बारामा उपेन्द्र यादवले गरे मनोनयन दर्ता



हाम्रो इकोनोमि

 

 

बारा क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् । यादवलाई १० दलीय गठबन्धनमध्ये कांग्रेस, माओवादी, नेकपा एसको समर्थन छ । दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका यादवले सोमबार उम्मेदवारी दर्ता गराए ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता गराउनकै लागि जुलुस र पार्टीको झण्डा निषेध गरेको छ । तर, अध्यक्ष यादव सयभन्दा गाडीको लहरसहित कलैया पुगेका थिए । जुलुस लिएर उनी उम्मेदवारी दर्ता गराउन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...