तनहुँमा गोविन्द भट्टराई उम्मेदवार बनाउने कांग्रेसको निर्णय



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेको भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको  नेता अर्जुन नरसिंह केसीले बताए ।

तनहुँ १ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ । यस्तै, कांग्रेसले बारा २ मा जसपालाई सघाउने निर्णय गरेको छ । त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ। भने, चितवन २ का जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...