सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा र कम मनाङमा



हाम्रो इकोनोमि

 

 

१२औँ राष्ट्रिय जनगणनाअनुसार देशकै राजधानी काठमाडौंमा सबैभन्दा धेरै जनसंख्या रहेको छ । काठमाडौं जिल्लाको जनसंख्या २० लाख ४१ हजार ५८७ रहेको छ । यस्तै सार्वजनिक अन्तिम नतिजाअनुसार नेपालकै सबैभन्दा कम जनसंख्या मनाङको रहेको छ । मनाङको जनसंख्या ५ हजार ६ सय ६८ मात्रै रहेको छ ।

कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमश दोस्रो, तेस्रो, चौथो र पाचौँ स्थानमा परेका छन्  शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...