गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भूसाल अस्पताल भर्ना भएका छन् । घरबाट आफै गाडी चलाएर निस्किएका भूसाल बाटोमै बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो ।

उनी आफै गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका बताइएको छ । उनी बानेश्वर पुगेर बेहोस भएका थिए । उनको अहिले बानेश्वरकै सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...