पल शाहको मुद्धाको सुनुवाइ हुँदै



हाम्रो इकोनोमि

 

 

बलात्कार आरोपमा कारागारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज सुनुवाइ हुँदैछ । तनहुँ जिल्ला अदालतमा आज शाहको मुद्दाको पेशी तोकिएको हो । पेशी न्यायाधीस कोमलप्रसाद आचार्यको इजलासमा तोकिएको छ ।

नाबालिका बलात्कार आरोपमा शाहलाई नवलपुर जिल्ला अदालतले यसअघि साढे दुई वर्षको कैद सजाय सुनाइसकेको छ ।पलविरुद्व तनहुँ र नवलपुरमा छुट्टाछुट्टै जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...