केपी ओली र विष्णु पौडेलबीच बालकोटमा छलफल



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष तथा उपप्रधान एमव् अर्थमन्त्री विष्णु पौडेलबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भइरहेको बेलामा उपप्रधानमन्त्री पौडेल बालकोट पुगेका थिए ।

प्रचण्ड र ओलीबीच करिब पाँच घण्टा भएको छलफलमा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले बालकोटबाट बाहिरिने क्रममा सरकारले आजै पूर्णता पाउने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...