शिक्षिकाले दिएको स्पिरिट खाँदा विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध



हाम्रो इकोनोमि

 

 

सिरहामा शिक्षिकाले दिएको स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ । मिर्चैया नगरपालिका ६ स्थित सगरमाथा उच्च माविको कक्षा ८ मा अध्ययनरत १५ वर्षीया सिर्जना कुमारी महराको स्पिरिट खाँदा मृत्यु भएको हो । पुस २२ गते शिक्षिका अम्बिका लम्सालले उनलाई पानी भनेर स्पिरिट दिएकी दिइन् । शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्पिरिट पानी ठानेर दिएकी दिइन् ।

स्पिरिट खाएलगत्तै सिर्जना कुमारी बेहोस् भएकी थिइन् । उनको उपचारका क्रममा कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो । छात्राको मृत्युपछि अभिभावक र विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...