निराकर पाण्डेको शव ल्याउने खर्च सरकारले ब्यहोर्ने



हाम्रो इकोनोमि

 

 

कम्बोडियमा आगलागीमा परेर ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव सरकारले नै नेपाल झिकाउने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको शव नेपाल ल्याउन सरकारले नै खर्च ब्यहोर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निराकरका बुबालाई मन्त्रालयमै बोलाएर निराकरको शव नेपाल ल्याउन पहल गर्ने आश्वासन दिएका थिए कम्बोडियाको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा आगलागी हुँदा बच्नका लागि १२ तलाबाट हाम फालेका ४० वर्षीय निराकरको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...