३५ तोला सुन र २५ लाख नगद सहित डीएसपी ठगबहादुर पक्राउ



हाम्रो इकोनोमि

 

 

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ । सुन कारोबारीबाट रकम असुलेको सूचनाका आधारमा प्रहरीले डीएसपी केसीलाई बुटवलस्थित निवासबाटै पक्राउ गरेको हो ।

काठमाडौंबाट खटिएको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबीको टोलीले उनको घरका घानतलासीका क्रममा ३५ तोला सुन र २५ लाख नगद पनि बरामद गरेको छ ।

डीएसपी केसीले गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ । पक्राउ परेका डीएसपी आजै सरुवा भएर जिल्ला प्रहरी कार्यालय कास्की जाने तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...