अध्यादेश विरुद्व राजधानीमा अनेरास्ववियुको विरोध प्रदर्शन



हाम्रो इकोनोमि

 

 

सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै नेकपा (एमाले) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु सडकमा उत्रिएको छ । अनेरास्ववियुले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र कांग्रेस नेता मोहम्मद अफ्ताव आलमलाई रिहा गर्ने तयारी अनुसार सरकारले अध्यादेश ल्याउन लागेको भन्दै मंगलबार विहान काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि आयोजित कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...