समानुपातिकमा नेकपा एमाले अगाडि



हाम्रो इकोनोमि

 

मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले निरन्तर अग्रता कायम गरेको छ । सुरुदेखि नै समानुपातिकमा अगाडि रहेको एमालेले हालसम्म २५ लाख ६३ हजार ६२८ मतसति अग्रस्थानमा छ ।

त्यस्तै, नेपाली कांग्रेसले २४ लाख ३१ हजार २०४ मत पाएको छ । एमाले कांग्रेसभन्दा एक लाख ३२ हजार ४२४ मतले अघि छ ।

त्यस्तै, तेस्रोमा स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ८७ हजार २७९ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ६८ हजार ५७८ मत छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४८ लाख ६३५ मत प्राप्त गर्दा जसपाले तीन लाख ४२ हजार ३२९ मत ल्याएको छ ।

जनमत पार्टीले दुइृ लाख ८४ हजार ८६८ मत ल्याएर थ्रेसहोल्ड कटाउँदा नेकपा एकीकृत समाजवादीले दुई लाख ६९ हलार ९२९ मत ल्याउन सफल भएको छ । नेकपा एस जनमत पार्टीभन्दा करिब २३ हजार मतले पछाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...