कामनपा वडा नम्बर ७ को घर दैलोमा व्यापक जनसहभागित



हाम्रो इकोनोमि

 

 

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकालको कामनपा बडा नम्बर ७ को घर दैलो कार्यक्रममा व्यापक जनता सहभागित भएको छ । सडक सडक सुर्यको चिन्न बनाएर उम्मेदवारको स्वागत गरीएको थियो ।

कार्यक्रममा चार नम्बरले के भन्छ राजन भट्टराई ले भन्छ, राजन तेज हाई हाई अरु सबै बाई बाई, मैसिर चार ओली सरकार भन्ने नारा लगाएर जनता सरकमा उत्रिएका थिए । घरदैलो कार्यक्रममा राजन भट्टराई र तेज प्रसाद ढकाल जिताउन जनता सडकमा आएर आफै चुनावी कार्यक्रममा भाग लिएका थिए । ७ नम्बरका जनता यसपाली एमाले ले नै चुनाब जित्ने कुरामा ढुक्क भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...